खेलकुद

  • २३ सदस्यीय यू–१५ महिला टोली घोषणा

    २३ सदस्यीय यू–१५ महिला टोली घोषणा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा हुने यू–१५ महिला साफ च्याम्पियनसिपको लागि २३ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको छ । अगष्ट ९ देखि १८ तारिखसम्म भुटानको राजधानी थिम्पुमा हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यो समुहमा नेपालसँगै पाकिस्तान र बङ्गलादेश रहेका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा गंगा गुरुङ, […]

    सोमवार, साउन ७, २०७५
  • अभ्यास खेलमा नेपालको शानदार जित, पारसको शतक

    अभ्यास खेलमा नेपालको शानदार जित, पारसको शतक

    काठमाडौं । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शनिबार भएको पहिलो अभ्यास खेलमा इंग्ल्यान्डको हाम्पस्रिन हग्सलाई पराजित गरेको छ। कप्तान पारस खड्काको शतकसहित नेपालले हग्सलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको ३ सय ६३ रन पछ्याएको हग्स ३७.१ ओभरमा १ सय १९ रनमा अलआउट भयो। उसका लागि आर्ची नाइटले नटआउट […]

    आइतवार, साउन ६, २०७५
  • रु ५० लाखको लागतमा कभर्ड हल बन्दै

    रु ५० लाखको लागतमा कभर्ड हल बन्दै

    रूपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ । उक्त रकममध्ये रु १० लाख जिल्ला समन्वय समिति र रु १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान गरेको कभर्ड हल निर्माण उपभोक्ता समितिका सचिव टीकाबहादुर शाहीले जानकारी दिनुभयो । सैनामैना नगरपालिका–३ स्थित पर्सावलमा निर्माणाधीन कभर्ड हलमा […]

    आइतवार, साउन ६, २०७५
  • खेलकुद नीति र विकासको गुरुयोजनामा छलफल

    खेलकुद नीति र विकासको गुरुयोजनामा छलफल

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति– २०६७ पुनरावलोकन तथा खेलकुद विकास गुरुयोजना– २०७५ को मस्यौदामा सुझाव संकलन गर्न छलफल अघि बढाएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा विहीबार एक कार्यक्रमबीच खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति तथा खेलकुद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गर्ने विषयमा छलफल गरको हो । युवा तथा खेलकुद […]

    शुक्रबार, साउन ४, २०७५
  • प्रदेश ५ को प्राथमिकतामा खेलकुद क्षेत्र, १११ खेल मैदान बन्दै

    प्रदेश ५ को प्राथमिकतामा खेलकुद क्षेत्र, १११ खेल मैदान बन्दै

    ५ करोड ५५ लाख रूपैयाँ छुट्याइयो रुपन्देही । नेपालमा खेलकुद क्षेत्रले गति लिन नसकिरहेका बेला प्रदेश नम्बर पाँचले भने खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलकुदलाई हेर्ने दृष्टि फराकिलो बनाएको छ । खेलकुदको विकास गरी दक्ष खेलाडी उत्पादन गर्न प्रदेश पाँचमा एकैसाथ १ सय ११ वटा खेलकुद मैदान बन्ने भएका छन् । प्रदेश–५ को कार्यक्रममा मुख्यमन्त्री शंकर […]

    शुक्रबार, साउन ४, २०७५
  • राखेपले १३ औं ‘साग’का लागि थाल्यो गृहकार्य

    राखेपले १३ औं ‘साग’का लागि थाल्यो गृहकार्य

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) भब्य र सफलतापूर्वक सम्पन्न गर्न विभिन्न खेल संघका प्रतिनिधिहरुसंग छलफल गरी सुझाव संकलन गरेको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को उपस्थितिमा त्रिपुरेश्वरस्थित राखेपमा भएको छलफल कार्यक्रममा सांसद् एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष […]

    शुक्रबार, साउन ४, २०७५
  • ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोली

    ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोली

    काठमाडौं । नेदरल्यान्ड्स र एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टोली विहीबार इंग्ल्याण्ड प्रस्थान गर्ने भएको हो । बुधबार एक कार्यक्रमबीच टोलीको सफलताको शुभकामना दिँदै बिदाइ गरिएको छ । काठमाडौंमा भएको कार्यक्रममा क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र क्रिकेट खेलाडी संघले बिदाइ गरेका हुन् । करिब एक महिनादेखि अभ्यासपछि नेपाली टोली विहीबार त्यसतर्फ जान […]

    बिहिबार, साउन ३, २०७५
  • एक दिवसीय क्रिकेट खेल्न जान लागेको क्रिकेट टोलीको बिदाई

    एक दिवसीय क्रिकेट खेल्न जान लागेको क्रिकेट टोलीको बिदाई

    काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार लन्डन प्रस्थान गर्दैछ । क्रिकेटको मक्का […]

    बुधबार, साउन २, २०७५
  • राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनद्धारा सन्यासको घोषणा

    राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनद्धारा सन्यासको घोषणा

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । शक्तिका लागि यो नै […]

    बुधबार, साउन २, २०७५
  • नेदरल्यान्ड्स र एमसीसीसंग खेल्न १५ सदस्यीय क्रिकेट टोलीको घोषणा

    नेदरल्यान्ड्स र एमसीसीसंग खेल्न १५ सदस्यीय क्रिकेट टोलीको घोषणा

    काठमाडौं । पारस खड्काको कप्तानीमा नेदरल्यान्ड्स र एमसीसीसंग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । छनोट समितिले १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो । टोलीमा सुवास खकुरेलले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । करिब ३ वर्षदेखि नेपाली टिम बाहिर रहेका सुवासले लामो समयपछि पुनरागमन गर्दै टिममा स्थान बनाएका हुन् । त्यस्तै, छनोट […]

    बुधबार, साउन २, २०७५