खेलकुद

  • जापानसँग नेपाल पराजित

    जापानसँग नेपाल पराजित

    एसियाड खेलको औपचारिक उद्घाटन शनिबारबाट काठाडौं । नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा […]

    बुधबार, साउन ३०, २०७५
  • एथ्लेटिक्स संघको निर्वाचन भदौ २२ मा हुने

    एथ्लेटिक्स संघको निर्वाचन भदौ २२ मा हुने

    काठमाडौं । नेपाल एथ्लेटिक्स संघको निर्वाचन स्थगित भएको छ । संघले काठमाडौंमा पत्ररकार सम्मेलन गरी निर्वाचन भदौ २२ गतेसम्मको लागि सरेको जानकारी दिएको हो । संघको सोमबार बसेको कार्यसमितिको बैठकअनुसार मंगलबार हुने भनिएको नयाँ कार्यसमितिको निर्वाचन अब भदौमा हुने भएको हो । एसियन गेम्सको तयारीमा रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निर्वाचन रोक्न पत्र […]

    बुधबार, साउन ३०, २०७५
  • सुटिङ टोली आज इन्डोनेसिया जाँदै

    सुटिङ टोली आज इन्डोनेसिया जाँदै

    काठमाडौं । इन्डोनेसियाको जाकार्ता र पालेङवाङ एसियाडमा सहभागी हुन नेपाली सुटिङ टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । इन्डोनेसिया प्रस्थान गर्ने ६ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाई गरे । खेलाडीहरुमा सुस्मिता नेपाल, कल्पना परियार र सुसे चौधरी छन् । मुख्य […]

    बुधबार, साउन ३०, २०७५
  • एसियाली फुटबलमा नेपाल जापानसँग पराजित

    एसियाली फुटबलमा नेपाल जापानसँग पराजित

    काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल जापानसँग १–० ले पराजित भएको छ । मंगलबार इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको समुह चरणको पहिलो खेलमा नेपाल जापानसंग पराजित भएको हो । खेलको सातौ मिनेटमा जापानका मितोमा कावरुले गरेको गोल खेलमा निर्णायक बन्यो । नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपाललाई […]

    मङ्लबार, साउन २९, २०७५
  • एसिया कप छनोटका लागि क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा

    एसिया कप छनोटका लागि क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा

    काठमाडौं । एसिया कप छनोट प्रतियोगिता लागि नेपाली क्रिकेट टोली मंगलबारबाट बन्द प्रशिक्षणमा जुटेको छ । हालै घोषणा भएको १९ सदस्यीय प्रारम्भिक टोली बन्द प्रशिक्षणमा जुटेको हो । छनोट समितिल गत विहीबार १९ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको थियो । मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस […]

    मङ्लबार, साउन २९, २०७५
  • १८औं एशियाली खेलकुद, नेपालले जापानको सामना गर्दै

    १८औं एशियाली खेलकुद, नेपालले जापानको सामना गर्दै

    काठमाडौं । १८औं एशियाली खेलकुद प्रतियोगिता खेलहरु आजबाट शुरु भएका छन् । जस अन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो पहिलो खेल आज एशियाली पावरहाउस जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाली टोलीले थाइल्याण्डमा १० दिने विशेष प्रशिक्षण पश्चात इन्डोनेसिया प्रस्थान […]

    मङ्लबार, साउन २९, २०७५
  • यु–१५ महिला टोली साफ च्याम्पियनसिपको अन्तिम चारमा

    यु–१५ महिला टोली साफ च्याम्पियनसिपको अन्तिम चारमा

    काठमाडौं । भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरको छ । सोमबार भएको बंगलादेशविरुद्ध नेपाल ३–० गोल अन्तरले पराजित हुँदै समुह बी को उपविजेता बनेर अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । यसअघि पहिलो खेलमा नेपालले पाकिस्तान विरुद्ध ४–० को गोल गर्दै शानदार शुरुवात गरेको थियो […]

    मङ्लबार, साउन २९, २०७५
  • मलेसियामा सागर चम्किएपछि…

    मलेसियामा सागर चम्किएपछि…

    काठमाडौं । नेपाली खेलाडीद्वय सागर पुन र आसिफ शेख सम्मिलित क्वालालम्पुरले मलेसियन प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा युनिभर्सिटी केबान्गसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुर उपाधि चुम्न सफल भएको हो । किनरारा एकेडेमी ओभलमा १ सय २ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५.३ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा ग¥यो । क्वालालम्पुरको […]

    सोमवार, साउन २८, २०७५
  • इंग्लिस प्रिमयर लिगमा चेल्सीको सुखत सुरुवात, हडर्स फिल्ड ३ शुन्य गोल अन्तरले पराजित

    इंग्लिस प्रिमयर लिगमा चेल्सीको सुखत सुरुवात, हडर्स फिल्ड ३ शुन्य गोल अन्तरले पराजित

    एजेन्सी । चेल्सीले हडर्सफिल्डलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ । व्यवस्थापक मारिजियो सारीले गोलकिपर किपा एर्रिजाबालागा र जोर्गिन्होलाई प्रिमियर लिगमा डेब्यू गराएका थिए । यो खेलमा चेल्सीले ३–० को सहज जित निकालेको हो । हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३४ औं मिनेटमा कोन्टेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको […]

    आइतवार, साउन २७, २०७५
  • अन्डर फिप्टीन महिला फुटबलमा नेपालको जित, अगष्ट १३ मा बङ्गलादेशसंग खेल्ने

    अन्डर फिप्टीन महिला फुटबलमा नेपालको जित, अगष्ट १३ मा बङ्गलादेशसंग खेल्ने

    बिरेन्द्र । भुटानमा जारी साफ अन्डर फिप्टीन महिला फुटबल च्याम्पियनसिपमा नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणको पहिलो खेलमा पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले अन्तिम ४ मा स्थान पक्का गरेको हो । समुह बी बाट नेपाल र बंगलादेश सेमिफाईनल पुग्न सफल भएका छन् । समुह चरणका दुवै खेलमा पराजित हुँदै पाकिस्तान प्रतियोगिताबाट […]

    आइतवार, साउन २७, २०७५