खेलकुद

  • फुटबलको प्रशिक्षकमा बालगोपाल महर्जन

    फुटबलको प्रशिक्षकमा बालगोपाल महर्जन

    काठमाडौं । नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको बैठकले राष्ट्रिय फुटबल टोलीको कार्यबाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा भवनमा बसेको बैठकले महर्जनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । राष्ट्रिय टिमका प्रशिक्षक ग्योतोकु कोजीलाई नेपाल फर्कन भिषा समस्या भएपछि उनी अब इन्डोनेसियाबाट नेपाल आउन नसक्ने भएका हुन् । सेप्टेम्बर ४ देखि […]

    बिहिबार, भदौ ७, २०७५
  • कुदे कि उडे ? १०० मिटरको दूरी ९.८७ सेकेण्डमा पूरा

    कुदे कि उडे ? १०० मिटरको दूरी ९.८७ सेकेण्डमा पूरा

    एजेन्सी । अमेरिकी धावक रोनी बेकर यो सिजन १०० मिटरको दूरी सबैभन्दा छिटो पूरा गर्ने कीर्तिमान कायम गरेका छन् । पोल्याण्डमा भएको प्रतिस्पर्धामा बेकरले १०० मिटरको दूरी ९.८७ सेकेण्डमा पूरा गरेका हुन् । यो सिजन कुनै पनि धावकले १०० मिटरको दूरी पूरा गरेको यो सबैभन्दा छोटो समय हो । उनले माइक रोजर्स र रामिल गुलियेवलाई […]

    बिहिबार, भदौ ७, २०७५
  • श्रीलंकाविरुद्ध मैदानमा उत्रिंदै नेपाली क्रिकेट टोली

    श्रीलंकाविरुद्ध मैदानमा उत्रिंदै नेपाली क्रिकेट टोली

    काठमाडौं । मलेसियामा भदौ १३ गतेबाट आयोजना हुने एसिया कप छनोटका लागि तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ । श्रीलंकामा विशेष प्रशिक्षण गर्न नेपाली टोली गत सोमबार नै कोलम्बो पुगेको हो । नेपाली टोलीले आज श्रीलंकामा खेल्ने तीन वटा अभ्यास खेल अन्तर्गत आज पहिलो खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबको सामना […]

    बुधबार, भदौ ६, २०७५
  • एएफसी यू–१६ महिला च्याम्पियसिपको नयाँ खेल तालिका सार्वजनिक

    एएफसी यू–१६ महिला च्याम्पियसिपको नयाँ खेल तालिका सार्वजनिक

    काठमाडौं । थाइल्यान्डमा सन् २०१९ मा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिपको छनोट खेलमा नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । छनोट खेल नेपालमै १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित एपीएफको रंगशालामा हुनेछ । नेपाल रहेको समूह ‘ईं’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार नयाँ खेल तालिका सार्वजनिक गरेको […]

    बुधबार, भदौ ६, २०७५
  • यूईएफए उत्कृष्ट वर्ष खेलाडीको सूची को को ?

    यूईएफए उत्कृष्ट वर्ष खेलाडीको सूची को को ?

    एजेन्सी– युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ । युरोपियन फुटबल महासंघले मंगलबार राति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व मिडफिल्डर तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोसँगै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियलका मिडफिल्डर मड्रिचलाई अन्तिम सूचीमा परेका छन् । युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा तीन खेलाडीको अन्तिम सूची निकालेको […]

    बुधबार, भदौ ६, २०७५
  • १८ औं एसियाड : नेपालको आजको प्रदर्शन कस्तो रहला ? पदकको आशा गरिएको तेक्वान्दमा पनि निराशा 

    १८ औं एसियाड : नेपालको आजको प्रदर्शन कस्तो रहला ? पदकको आशा गरिएको तेक्वान्दमा पनि निराशा 

    काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड)को १८ औं संस्करण इण्डोनेसियामा जारी छ । विभिन्न स्पर्धाका खेलहरु भइरहेका छन् । पछिल्लो प्रतिस्पर्धामा चीनले शीर्ष स्थान कायमै राखेको छ भने जापानले उसलाई पछ्याइरहेको छ । एसियाडका ४० खेलका ४ सय २० स्पर्धा मध्ये केही खेलको टुंगो लागिसकेको छ भने केही स्पर्धामा खेलाडीले […]

    बुधबार, भदौ ६, २०७५
  • मायांका र माहिका प्रिक्वाटरफाइनलमा

    मायांका र माहिका प्रिक्वाटरफाइनलमा

    काठमाडाैं । इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको हो । मायांका र माहिकाको जोडीले आज जापानका खेलाडीसँग क्वार्टरफाइनल प्रवेशका […]

    मङ्लबार, भदौ ५, २०७५
  • एसिया कप छनोटबारे कप्तान पारसले के भने ?

    एसिया कप छनोटबारे कप्तान पारसले के भने ?

    काठमाडौं । आगामी भदौ १३ गतेबाट मलेसिायमा हुने एसिया कप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली वैदेशिक प्रशिक्षणमा निस्किएको छ । नेपाली टोलीले प्रतियोगिता अगाबै श्रीलंकामा तीन वटा अभ्यास खेल खेल्नेछ जसका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई सोमबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विदाई गरेका छन् । सरकारी निवास वालुवाटारमा […]

    मङ्लबार, भदौ ५, २०७५
  • शीर्ष स्थानको चीनलाई  पछ्याउँदै जापान

    शीर्ष स्थानको चीनलाई पछ्याउँदै जापान

    एसियाली खेलकुदमा नेपालको प्रदर्शन फितलो काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड)को १८ औं संस्करण इण्डोनेसियामा जारी छ । आइतबारबाट विभिन्न स्पर्धाका खेलहरु भइरहेका छन् । पछिल्लो प्रतिस्पर्धामा चीनले शीर्ष स्थान कायमै राखेको छ भने जापानले उसलाई पछ्याइरहेको छ । ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी खेलमा पदकका लागि […]

    मङ्लबार, भदौ ५, २०७५
  • नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

    नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

    काठमाडौ । भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली अभ्यासका लागि सोमबार श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहंदा तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । श्रीलङ्का प्रस्थान गर्नुअघि नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामनासहित […]

    सोमवार, भदौ ४, २०७५