सूचना-प्रबिधि

  • महावीरको अर्को महान काम : कोरोना बिरामीका लागि बनाए यस्तो सुरक्षित ‘बाकस’

    महावीरको अर्को महान काम : कोरोना बिरामीका लागि बनाए यस्तो सुरक्षित ‘बाकस’

    काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण काम गर्दै आएको छ । माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइरो लगायतका सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको छ । केन्द्रले बिरामीहरुलाई सुरक्षित रुपमा एम्बुलेन्समा ओसारपोसार गर्न सकिने बाकस तयार पारेको जानकारी […]

    बुधबार, भदौ २४, २०७७
  • टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का

    टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का

    काठमाडौँ – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ । इन्टरनेट […]

    शुक्रबार, भदौ १९, २०७७
  • पबजीसहित चिनियाँ थप ११८ एपमाथि भारतले लगायाे प्रतिबन्ध

    पबजीसहित चिनियाँ थप ११८ एपमाथि भारतले लगायाे प्रतिबन्ध

    काठमाण्डाै – भारतले चीनमा विकसित भएका पबजीसहित एक सय १८ माेबाइल एप्समाथि प्रतिबन्ध लगाएकाे छ । इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एप्सले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त भएकाे बताइएकाे छ । मन्त्रालयकाे बयानमा भनिएकाे छ, ‘याे कदमबाट भारतका कराेडाैँ माेबाइल र इन्टरनेट प्रयाेगकर्ताकाे हितकाे […]

    बिहिबार, भदौ १८, २०७७
  • नेपाल टेलिकमको सस्तोमा इन्टरनेट चलाउन ‘ह्याप्पी लर्निङ प्याक’

    नेपाल टेलिकमको सस्तोमा इन्टरनेट चलाउन ‘ह्याप्पी लर्निङ प्याक’

    काठमाडौं– कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ । कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मङ्गलबारदेखि […]

    बुधबार, भदौ १७, २०७७
  • यस्तो छ मोबाइलबाट थाहै नपाइ ब्यालेन्स सकिनुको कारण

    यस्तो छ मोबाइलबाट थाहै नपाइ ब्यालेन्स सकिनुको कारण

    काठमाडौं – के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ। उमेर ढल्केकाहरू बच्चाले ट्रान्सफर गरेको सोच्छन् भने अधिकांशले ख्यालै गर्दैनन्। केहि समय अघि सामाजिक सञ्जालमा एनसेलले जानकारी नदिईकन नै दैनिक १५ रुपैयाँभन्दा बढी ब्यालेन्स काटिरहेको पोस्ट भाइरल भएपछि धेरैले यो कुरा […]

    आइतवार, भदौ १४, २०७७
  • टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

    टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

    एजेन्सी – लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त हुनुभएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर […]

    बिहिबार, भदौ ११, २०७७
  • ल्यापटप किन्दा अपनाउनुहोस् यस्ता सावधानी

    ल्यापटप किन्दा अपनाउनुहोस् यस्ता सावधानी

    हामीले नयाँ ल्यापटप किन्नुपर्ने अवस्थामा ल्यापटपबारे सबै कुरामा हाम्रो ध्यान नपुग्न पनि सक्छ । जसले गर्दा ल्यापटप किनिसकेपछि पछुताउनुको अलावा अरू कुनै विकल्प रहँदैन । त्यसैले, तपाईंले ल्यापटप किन्दा यी टिप्स अपनाउनुभयो भने तपाईंको काम सहज हुनुका साथै ल्यापटपको आयु पनि लामो हुन्छ: १. अपरेटिङ सिस्टम नयाँ ल्यापटप किन्दा सही अपरेटिङ सिस्टम छनोट गर्न अलमल […]

    बिहिबार, भदौ ११, २०७७
  • जापानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइने

    जापानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइने

    टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने भएको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ । जापानका आर्थिकमन्त्री आकिरा आमारीको नेतृत्वमा रहेको सत्तारुढ […]

    सोमवार, साउन १९, २०७७
  • छिटो-छिटो फोनको मेमोरी भरियो,  यी हुन् खाली गर्ने सहज उपाय

    छिटो-छिटो फोनको मेमोरी भरियो,  यी हुन् खाली गर्ने सहज उपाय

    एजेन्सी – आजकल धेरैजसो मानिसहरूमा स्मार्ट फोनको आकर्षण छ । धेरै स्टोरेज क्षमता, गतिलो फोटो खिच्न सक्ने त हेर्दा आकर्षक मोबाइल अधिकांशको रोजाईमा पर्छ । तर,  बल्लतल्ल खरिद गरिएको र आकर्षक भनिएको मोबाइलको मेमोरी पनि छिटै भरिएर मोबाइल फोन प्रयोगकर्ता तनावमा पर्छन् । कहिलेकाहिँ त त्यस्तो समय हुन्छ जब फोटो क्लिक गर्न चाहन्छौं तर फोनमा […]

    मङ्लबार, साउन ६, २०७७
  • अब एक जनाले २ भन्दा बढी सिमकार्ड लिन नपाउने

    अब एक जनाले २ भन्दा बढी सिमकार्ड लिन नपाउने

    काठमाडौं- अब एक व्यक्तिले एकै कम्पनीका दुइ वटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएपछि यस्ताे व्यवस्था लागू हुन लागेकाे हाे । यद्यपि, एक व्यक्तिले फरक फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले […]

    सोमवार, असार २२, २०७७