सूचना-प्रबिधि

  • अब भाइबरमा एकैपटक २० जनासम्म भिडियो कल गर्न सकिने

    अब भाइबरमा एकैपटक २० जनासम्म भिडियो कल गर्न सकिने

    काठमाडौं – भाइबरले एकैपटकमा २० जना सम्म कल गर्न मिल्ने ग्रुप भिडियो कल नामक नयाँ सेवा सुरु गरेको छ। ग्रुप भिडियो कलमार्फत बढीमा २० जनासम्मले एकसाथ भिडियो कल गर्न सकिन्छ। भाइबरले जनाएअनुसार, भिडियो कलको माग बढेकाले नयाँ विशेषता थप गरिएको हो। सामाजिक दूरीको नियम र मानिसहरुमाझ समुहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा […]

    मङ्लबार, जेष्ठ २७, २०७७
  • अनलाइन कारोबारलाई कानुनी दायरामा ल्याइँदै

    अनलाइन कारोबारलाई कानुनी दायरामा ल्याइँदै

    काठमाडौँ- विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ । अनलाइन कारोवार गर्ने ‘दराज’ले ठगी गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गत कात्तिकको अन्तिम साता उजुरी नै प-यो । विभागका अनुसार १० वटा अनलाइन कारोवार गर्ने फार्ममाथि कारवाहीका लागि उजुरी परेको छ । ती […]

    आइतवार, जेष्ठ २५, २०७७
  • फेसबुकले भिडियो कलमा थप सेवा शुरु गर्दै

    फेसबुकले भिडियो कलमा थप सेवा शुरु गर्दै

    काठमाडौं – अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । “म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ । म्यासेन्जर […]

    आइतवार, बैशाख १४, २०७७
  • लकडाउन लम्बिदै गए अनलाइनबाट पढाइने

    लकडाउन लम्बिदै गए अनलाइनबाट पढाइने

    काठमाडौं – लकडाउन लम्बिदै गए विद्यार्थीलाई अनलाइनबाट पढाउने तयारी गरिएको छ । बैशाख पहिलो सातासम्म पनि मुलुक लकडाउनकै अवस्थामा गए अनलाइनमार्फत अध्यापन गराउनेबारे सरकारी तथा गैह्रसरकारी निकायहरुले छलफल सुरु गरेका छन् । प्याब्सनले अन्य मुलुकमा भइरहेको अनलाइन पढाइबारे अध्ययन गरिसकेको जनाएको छ । प्याब्सनका महासचिव कुमार घिमिरेका अनुसार वैशाख पहिलो सातापछि पनि लकडाउन जारी रहे […]

    मङ्लबार, चैत्र १८, २०७६
  • कोरोना संक्रमण र उपचारबारे थाहा पाउने एप सार्वजनिक

    कोरोना संक्रमण र उपचारबारे थाहा पाउने एप सार्वजनिक

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड – १९ अर्थात कोरोना भाइरसको संक्रमण तथा उपचार विधिबारे जानकारी दिने एप सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रालयले बनाएको ‘हाम्रो स्वास्थ्य’ नामक एपको सार्वजनिक गरेका छन् । उक्त एपमार्फत घरमै बसेर कोभिड-१९ को स्व:मूल्यांकन गर्न सकिने छ । तत्कालका लागि नयाँ मोबाइल एप ‘हाम्रो स्वास्थ्य’  गुगल प्लेस्टोरमा […]

    आइतवार, चैत्र १६, २०७६
  • अब ५ मिनेटमै कोरोना भाइरस संक्रमणको परीक्षण 

    अब ५ मिनेटमै कोरोना भाइरस संक्रमणको परीक्षण 

    काठमाडौं – अब पाँच मिनेटमा कोरोना भाइरस संक्रमण परीक्षण गर्न सकिने भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो (पाँच मिनेटमा) भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा  देखाउने दाबी गरिएको छ । अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको […]

    आइतवार, चैत्र १६, २०७६
  • भ्रम फैलाउने वेबसाइटबिरुद्ध प्रेस काउन्सिल, बन्द गरायो ३ वटा वेबसाइट

    भ्रम फैलाउने वेबसाइटबिरुद्ध प्रेस काउन्सिल, बन्द गरायो ३ वटा वेबसाइट

    काठमाडौं – कोरोना भाइरसबारे भ्रम फैलाउने बेवसाइट तथा अनलाइनबिरुद्ध नेपाल प्रेस काउन्सिलले कारबाही सुरु गरेको छ । काउन्सिलले ३ वटा वेवसाइट बन्द गराएको छ भने अरु अनलाइनलाई पनि उच्च निगरानीमा राखेको जनाएको छ । काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै […]

    शनिबार, चैत्र १५, २०७६
  • अनलाइन न्यूज पोर्टलमा प्रेसकाउन्सीलको उच्च निगरानी, भ्रम फैलाउनेलाई कारबाहीको तयारी

    अनलाइन न्यूज पोर्टलमा प्रेसकाउन्सीलको उच्च निगरानी, भ्रम फैलाउनेलाई कारबाहीको तयारी

    काठमाडौं । अनलाइन सञ्चारमाध्यमले कोरोना भाइरस सम्बन्धि भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले कारवाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना भाइरसले विश्व नै त्रसित भइरहेको र नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिललमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई […]

    शुक्रबार, चैत्र १४, २०७६
  • थाहा पाउनुहोस राति सुत्ने बेलामा मोबाइल प्रयोग गर्दा हुने हानी

    थाहा पाउनुहोस राति सुत्ने बेलामा मोबाइल प्रयोग गर्दा हुने हानी

    हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राति सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राति सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । […]

    बुधबार, फाल्गुन १४, २०७६
  • मोवाइल चार्ज गर्दै हुनुहुन्छ ? नगर्नुहोस यी काम

    मोवाइल चार्ज गर्दै हुनुहुन्छ ? नगर्नुहोस यी काम

    नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पुगिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्रष्ट्याउँछ । हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्‍याएको छ । तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो, हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै नटिक्नु । त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका […]

    आइतवार, फाल्गुन ११, २०७६