सूचना-प्रबिधि

  • जहाँ सामाजिक सञ्जालको प्रयोगमा पनि कर लाग्छ

    जहाँ सामाजिक सञ्जालको प्रयोगमा पनि कर लाग्छ

    एजेन्सी । के तपाईं सामाजिक सञ्जालको प्रयोगमा धेरै समय बिताउनु हुन्छ ? उसो भए तपाईं युगाण्डाका राष्ट्रपतिसँग सहमत हुनुहुन्छ होला, जसले युवाहरूले ‘स्क्रीने हेरेर समय खेर फालिरहेको ठान्छन्।’ त्यहाँको सरकारले सामाजिक सञ्जालमा समय बिताउनेमाथि कर लगाएको छ ताकि ‘उत्पादकत्व बढोस्।’ तर के यो नीतिले काम गर्ला? बीबीसीबाट ।  

    सोमवार, असार २५, २०७५
  • शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    शेयर लगानीकर्ताले घेरे ब्रोकर कम्पनी

    काठमाडौं । सरकारको निर्णयविरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गत शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी […]

    बुधबार, जेष्ठ २३, २०७५