सूचना-प्रबिधि

  • नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक पुग्यो

    नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक पुग्यो

    काठमाडौँ । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाईट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो […]

    सोमवार, बैशाख ९, २०७६
  • एकसाताभित्र माग नगरे सामुहिक राजीनामा दिने पुर्ननिर्माण प्राविधिकको चेतावनी

    एकसाताभित्र माग नगरे सामुहिक राजीनामा दिने पुर्ननिर्माण प्राविधिकको चेतावनी

    काठमाडौँ । सरकारले एक हप्ताभित्र आफ्ना माग पुरा नगरे ३२ वटै जिल्लाका सम्पुर्ण प्राविधिकहरुको सामुहिक राजीनामा दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चेतावनी दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे समितिले पुर्ननिर्माण प्राविधिकहरुले पहिलादेखिनै खाईपाई आएको भत्ता, सुरक्षा तथा स्वास्थ बिमा, स्थायित्व निरन्तरता, स्थानीय तहमा छुट्टै पुर्ननिर्माण शाखाको ब्यवस्था र सुरक्षाको […]

    मङ्लबार, चैत्र १२, २०७५
  • स्विट्जरल्यान्डले उपहार दिएको सुपर कम्प्युटरले नेपालमा काम पाएन

    स्विट्जरल्यान्डले उपहार दिएको सुपर कम्प्युटरले नेपालमा काम पाएन

    काठमाडौं – छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो । मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो उपयोगविहीन बनेको छ । अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए । ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी […]

    बुधबार, फाल्गुन १, २०७५
  • फोर-जी को विस्तार एक वर्षभित्रै

    फोर-जी को विस्तार एक वर्षभित्रै

    काठमाडौं । नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोर-जी) विस्तार हुने भएको छ । संघीय संसदको अर्थ समितिले एक वर्षभित्रै फाेर जी विस्तार योजना सम्पन्न गर्न निर्देशन दिएसँगै दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने बाटो खुलेको हो । टेलिकमले फोर जी सेवा विस्तार गर्न दुई चिनियाँ कम्पनी सिसिएसआइ र जेडटिईसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी गरेको […]

    बुधबार, माघ १६, २०७५
  • विर्तामोडमा ६४ वटा सिसीटिभी क्यामेरा जडान

    विर्तामोडमा ६४ वटा सिसीटिभी क्यामेरा जडान

    विर्तामोड – झापाको विर्तामोड बजारको सुरक्षाका लागि ६४ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ । ८० लाख ४३ हजार २ सय ७० रुपैयाँ खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो । प्रायः सबै सार्वजनिक स्थलमा सुरक्षाका लागि सिसी टिभी क्यामेरा जडान गरिएको छ । यसमा विभिन्न संघसंस्था, नागरिक समाजबाट पनि सहयोग भएको हो । […]

    आइतवार, पुस २२, २०७५
  • नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का

    नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का

    काठमाडौँ – नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको हो ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

    बुधबार, पुस १८, २०७५
  • भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

    भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

    बनेपा – मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने […]

    सोमवार, पुस १६, २०७५
  • प्रविधिको प्रयोगमा फड्को मार्दै चलचित्र क्षेत्र

    प्रविधिको प्रयोगमा फड्को मार्दै चलचित्र क्षेत्र

    काठमाडौं । प्रविधिको भरपूर प्रयोगले पछिल्लो समय सवैभन्दा फड्को मारेको क्षेत्र हो–चलचित्र क्षेत्र । त्यसो त प्रविधिको प्रयोगविना कुनै पनि काम सहज बन्दैन । नयाँ नयाँ प्रविधिको विकाससँगै मानिसहरुले पनि सोही प्रविधिको अनुशरण तथा प्रयोग गर्न थालेका छन् । जसका कारण उनीहरुको काम एकातिर सहज बनेको छ भने अर्कोतिर यही प्रविधिकै प्रयोगले गुणस्तरमा पनि व्यापक […]

    सोमवार, मंसिर २४, २०७५
  • पानी र बिजुलीको जानकारी ‘एप्स’बाटै

    पानी र बिजुलीको जानकारी ‘एप्स’बाटै

    काठमाडौं । देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युतको अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएको छन् । राष्ट्रिय योजना आयोगले स्थानीदेखि केन्द्रिय तहसम्मको योजनाहरुको निमार्णमा सहजीकरणका लागि दुई एप्स निमार्ण गर्न लागेको हो । कुन खोलामा कति पानी छ देखि कुन ठाउँसम्म कति विद्युतीकरण भएको छ भन्नेसम्मको विस्तृत […]

    शुक्रबार, कार्तिक १६, २०७५
  • विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

    विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

    काठमाडौं । तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने […]

    सोमवार, कार्तिक १२, २०७५