फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौं । प्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले पहिलो पटक नेपालका १० जना सर्वाधिक धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्ब।मा उद्योगपति विनोद चौधरी छन् । भने १० औं नम्बरमा पूर्वराज ज्ञानेन्द्र शाह पनि समेटिका छन् । सर्वाधिक धनीको सूचीको १० मा पर्ने व्यक्ति र उनीहरुको सम्पत्ति कति ?
कसको सम्पत्ति कति ?
१. बिनोध चौधरी : १.६ बिलियन डलर
२. शेष घले सम्पत्ति : ४१० मिलियन डलर
३.उपेन्द्र महतो : ३६० मिलियन डलर
४. अजय सुमार्गी : २०० मिलियन डलर
५. आदित्य झा : १०० मिलियन डलर
६. जीवा लामिछाने : ९२ मिलियन डलर
७ पशुपति शमशेर : ८४ मिलियन डलर
८. बलराम चेनराई : ७० मिलियन डलर
९. राजेन्द्र खेतान : ६२ मिलियन डलर
१० ज्ञानेन्द्र शाह : ५८ मिलियन डलर ।