काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा डा.महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।