जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३८ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल फागुन ९ गते बुधबारको राशफिल

आज २०८० साल फागुन ९ गते बुधबारको राशफिल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दैनकिी राम्रो छ। समाजबाट सम्मान प्राप्त हुनेछ। लगानीबाट फाइदा हुनेछ। शक्षिामा सफलता, मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परविारमा खुशी र शान्त िमल्निेछ।

वृषः समय राम्रो छ। शक्षिा क्षेत्रमा गरेको लगानीबाट उत्साह मल्निेछ। परीक्षाको नतजिा राम्रो प्राप्त हुनेछ। हल्ला गर्ने धेरै भए पन ितपाईंको वजिय नश्चिति छ। धार्मकि लाभ र पारविारकि सम्बन्ध सुधार हुने दनि छ।

मथिुनः दैनकिी राम्रो छ। गुम्न लागेको सम्पत्त िफर्तिा हुनेछ। बोल्न गाह्रो मान्ने साथीको साथ पाइने छ। दक्षणिको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वदेश भन्दा वदिेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परविारको साथ र सहयोगबाट खुशी मल्निेछ।

कर्कटः समय सामान्य छ। खुट्टा तान्ने सक्रयि छन्। सचेत भएर बस्नुपर्ने देखन्छि। एक पटक सोचेर मात्र बोल्नु पर्नेछ। परविारबाट सहयोग मल्निेछ। वैदेशकि क्षेत्रको लगानी फस्टाउने छ। रोगको प्रकोप बढ्ने जोखमि देखन्छि।

संिहः कर्मका लाग िजोग चल्नेछ। प्रशंसा मल्निे योग छ। लगानीबाट शक्षिाको क्षेत्रमा सन्तुष्ट िमल्निेछ। सामाजकि क्षेत्रमा सम्मान मल्निेछ। परविारमा खटपटी बढ्ने देखन्छि।

कन्याः दनि राम्रो छ। शुभ समाचारले मन खुशी हुनेछ। तपाईंका कर्मको प्रतफिल सहज हुनेछ। शक्षिा, स्वास्थ्य र वैदेशकि क्षेत्र अब्बल छन्। चट्ठिा र शेयरमा गरेको लगानीबाट फाइदा हुनेछ। परविार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दनि राम्रो छ। काम गर्ने जोश बढ्नेछ। आफूले आफूलाई चन्निे प्रयास नगर्दा उतारचढाव देखनिसक्छ। साथी र परविारको साथ र सहयोग रहने छ। खानपानमा ध्यान नदएिमा पुरानो रोग बल्झने देखन्छि।

वृश्चकिः तपाईंले न्याय पाउने दनि छ। श्रम र लगानीबाट राम्रो प्रतफिल पाउनाले शान्त िमल्निेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। परविारबाट साथ र सहयोग रहने छ।

धनुः दनि राम्रो छ। राम्रो काममा हात लगाउनु पर्ने देखन्छि। परोपकारको अवसर मल्निेछ। परेवालाई दाना प्रदान गर्दा फाइदा हुनेछ। शनदिेवको बक्रदृष्टमिा छन्। स्वदेश तथा वदिेशको लगानीबाट फाइदा हुनेछ। परविारको सहयोग मल्निेछ।

मकरः समय सामान्य छ। ठुलो काममा अगाड िनबढ्नु राम्रो हुन्छ। दैनकिीलाई नरिन्तरता दनिु उपयुक्त हुन्छ। पुरानो लगानीको प्रशंसा हुनाले समय रमाइलो देखनिे छ। वैदेशकि क्षेत्रको लगानीबाट उत्साह थपनिे छ। परविारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दैनकिी सामान्य छ। अप्रयि शब्दले अशान्त बनाउने छ। बढी रसि उठ्नाले नराम्रो शब्द बोलेर पश्चाताप गर्नुपर्ने हुनसक्छ। आर्थकि, सामाजकि र वैदेशकि क्षेत्र सन्तोषजनक रहेकाले पारविारकि साथ र सहयोग मल्निेछ।

मीनः दनि राम्रो छ। सहयोग गर्ने धेरै छन्। कटु बोलीले आफन्त टाढनिे खतरा छ। बोलीमा ख्याल गर्नु राम्रो हुन्छ। आफूले गरेका लगानीबाट राम्रो प्रतफिल मल्निेछ। पारविारकि सम्बन्ध र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका