जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • जी–२०ः दोस्रो विपद् जोखिम न्यूनीकरण समूहको बैठक मे २३ देखि २५ सम्म मुम्बईमा हुने

जी–२०ः दोस्रो विपद् जोखिम न्यूनीकरण समूहको बैठक मे २३ देखि २५ सम्म मुम्बईमा हुने

नयाँ दिल्ली– जी–२० अन्र्तगत दोस्रो विपद् जोखिम न्यूनीकरण कार्य समूहको बैठक मे २३ देखि २५ सम्म मुम्बईमा हुने भएको छ ।

मे २३ देखि सुरु हुने दोस्रो विपद् जोखिम न्यूनीकरण कार्य समूहको बैठकमा १२० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्।

मुम्बई नगर निगमका आयुक्त इकबाल सिंह चहलले निगम र अन्य एजेन्सीहरू द्वारा भइरहेको तयारीहरूको समीक्षा गर्न मुम्बईको मुख्यालयमा बैठक गरेपछि गृह मन्त्रालयले मुम्बइमा हुने घोषणा गरेको हो ।

यस्तै, जी–२० काउन्सिलको कुल तीन कार्य समूहको बैठक मे महिनामा मुम्बईमा हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका