
झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईँका पक्षमा नाराबाजी भएको छ। पूर्व राजाले झापास्थित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईँका पक्षमा नाराबाजी भएको हो । स्थानियले ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाईँ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।