तनहुँ । तनहुँको तल्लो छिर्कनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ ऋषिङ चालिसे घर भई व्यास-५ पाटन बस्ने ४० वर्षीया मधुमाया आले र १९ वर्षीय सन्दीप आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।