जोडिनुहोस
  • होमपेज
  • त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन

त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन

त्रिचन्द्र बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले आइतबार राति विभिन्न माग राख्दै तालाबन्दी गरेपछि ‘ताला संघ, चुनाव हुनदेउ’ भन्दै क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको हो । आगामी चैत ५ गते अर्थात भोली स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुदैँछ । तर, अहिले निर्वाचनको पूर्वसन्ध्यामा आइपुग्दा विद्यार्थी संगठनहरू तालाबन्दी गर्ने, तोडफोड गर्ने तथा निर्वाचन बिथोल्ने गतिविधिमा लागेका छन् ।

 

धेरै टिप्पणी गरिएका