जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डाले पद छोड्ने

न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डाले पद छोड्ने

काठमाडौँ, न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेर्नले राजीनामा गर्ने घोषणा गरेकी छिन् । बिहीबार पार्टीको वार्षिक ककस बैठकमा जसिन्डाले आफूमा अब काम गर्ने उर्जा नभएको बताउदै पद छोड्ने घोषणा गरेकी हुन् ।

गत २०२० को अक्टोबरमा मात्र पुनस् निर्वाचित भएकी जेसिन्डाले फेब्रुअरी ७ सम्म नयाँ प्रधानमन्त्री चयन हुने बताएकी छन् ।उनको कार्यकाल अब करिब एक बर्ष बाँकी रहेको बेला उनले पद छोड्ने घोषणा गरेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका