जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन : झिनो अंकको गिरावट

प्रि ओपन सेसन : झिनो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रि ओपन सेसनमा बुधबार झिनो गिरावट आएको छ ।

सेसन अवधिमा नेप्से १.०७ अंकले घटेर २७१८.१३ को विन्दुमा झरेको छ । उक्त सेसनमा १ करोड ९४ लाख ८८ हजार ५०३ रुपैयाँ बराबरको ३५ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा ४८ वटा कम्पनीको कारोबार हुँदा १५ वटाको मूल्य बढ्यो भने २६ वटाको मूल्य घटेको छ । यस्तै ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका