
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरी पक्राउ परेका छन् ।
बालुवाटारमा प्रदर्शन गर्न गएका चौधरीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
उनको साथबाट रास्वपाका ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठ लाई पनि प्रहरीले पक्राउ गरेको हो ।