
काठमाडौं– सरकारले वातावरणमैत्री लघुवित्त संरचना निर्माण गर्ने बताएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास र वातावरणमैत्री लघुवित्त संरचना निर्माण गरिने बताए ।उनले कर्णाली र सुदूरपश्चिमका बाकी स्थानहरूमा लघुवित्त पुर्याउने समेत बताए ।