
काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५५ लाखभन्दा बढी रहेको छ ।
सङ्घीय संसद्मा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार २०७९ फागुन मसान्तसम्म श्रम स्वीकृति लिनेको संख्या ५५ लाख २६ हजार ७०४ पुगेको छ
चालू आवको फागुन मसान्तसम्म यो संख्या ३ लाख ३७ हजार १४४ छ ।