मुम्बई क्रिकेट एसोसिएसनले कोलकत्ता नाइट राइडर्सका मालिक तथा बलिउड अभिनेता शाहरूख खानलाई वान्खेडे स्टेडियममा पाँच वर्षका लागि प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।
गत बुधबार अँईपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो टिम कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेपछि खेलाडीलाई बधाई दिन मैदानमा जाने क्रममा अभिनेता खानले सुरक्षाकर्मीलाई कुटपिट गरेका थिए ।
फागुन, एजेन्सी । नयाँ मिडिया प्रबिधीको सेवारत कम्पनी गुगलले गोपनियता सम्बन्धि नयाँ नीति लागू गरेको छ ।
गुगललको नयाँ नीति अनुसार अब गुगलको कुनै पनि सेवामा साईन ईन या रजिष्टर गर्दा दिईने जानकारी यु ट्युब, जीमेल, ब्लग लगायत अरु गुगल अन्तर्गतका सेवालाई पनि प्रदान गर्ने भएको छ ।
Special program in Paris, France to convey the message that Buddha was born in Nepal Part 2
Special program in Paris, France to convey the message that Buddha was born in Nepal Part 1
President Francois Hollande is sworn in France's president at the Elysee Palace in Paris
Nepal's Former King Gyanendra Shah Exclusive Interview with Sagarmatha Television Part 1
Haiti Earthquake
Paras Shah's Interview part 2
Paras Shah's Interview part 1
Nepal's Former King Gyanendra Shah Interview Part 1
Interview of Saroj Joshi
Sagarmatha TV, Morning News, May 19, 2011
