नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा भट्टराईले कहिले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए । उनले माओवादी […]
पुस्कर खतिवडा । गृहमन्त्री रवि लामिछानेको ठाडो हस्तक्षेपका कारण यतिबेला समग्र नेपाल प्रहरी संगठन नै भद्रगोल भएको प्रहरी अधिकारीहरुको आरोप छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स पुगेका बेला काठमाडौंका दुई संवेदनशील कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिए । हुन त प्रहरीमा कार्यालयमा प्रमुख फेरीनु […]
ब्रसेल्स। युरोपेली आयोग (इयू) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाको बिरूद्ध गलत सूचना अनुसन्धान सुरु गरेको छ । इयूले मंगलबारबाट फेसबुक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको छ । अमेरिकी कम्पनीले ब्लकको अनलाइन सामग्री नियमहरू उल्लङ्घन गरेको आशंका गरे पछि सो अनुसन्धान सुरू गरेको हो । ब्रसेल्सले जुनमा इयुको चुनाव हुनु अघि गलत सूचनालाई रोक्नको […]