जोडिनुहोस

काठमाडौं प्रदुषित शहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम

काठमाडौं । संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ । काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च विन्दुमा पुगेको हो । देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका कारण नेपाल र विशेषगरी काठमाडौं उपत्यकाको आकाशमा प्रदूषणको एउटा लेयर नै तय भएको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यु एयरका अनुसार आज […]

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो । निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको […]

काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएको छ । यस प्रयोजनको लागि आगामी शनिबार, सोमबार र मंगलबार यस क्षेत्रका विभिन्न स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने बताइएको छ । सीतापाइला (कुलेश्वर वितरण केन्द्र) […]

Map

राजनीति

भिडियोहरू

प्रदुषणको असर कम गर्न कसको भूमिका के हुनुपर्ला ?

प्रदुषणको असर कम गर्न कसको भूमिका के हुनुपर्ला ?
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal
फोटो फिचर

फोटो फिचर