समाचार

  • छिनछिनमा रोकिन्छ सिसडोल सडक

    छिनछिनमा रोकिन्छ सिसडोल सडक

    बिहिबार, साउन ३, २०७५

    काठमाडौं – नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन । असार १५ गते बाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । सडक मर्मतपछि साँझपख केहि टिपर फोहोर खसालेर काठमाडौं फर्केको ओखरपौवा प्रहरी चौकीले जनाएको छ । फोहोर पहाडमाथि बनाइएको सडक छिनछिनमा अवरुद्ध भएको हो । ‘फोहोरको पानीले […]

  • एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

    एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

    बिहिबार, साउन ३, २०७५

    काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ । समाचारमा लेखिएको छ, विश्वविद्यालयका विषय […]

  • शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

    शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

    बिहिबार, साउन ३, २०७५

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् । नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । गएको जेठ ६ गते मन्त्री परिषद्को […]

  • चिकित्सकहरु विभाजित, बन्दको घोषणाबारे यस्तो आयो ‘नोट अफ डिसेन्ट

    चिकित्सकहरु विभाजित, बन्दको घोषणाबारे यस्तो आयो ‘नोट अफ डिसेन्ट

    बिहिबार, साउन ३, २०७५

    स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ । संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् । कोषाध्यक्ष श्रेष्ठले उक्त कार्यसमिति बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गरेकी हुन् । नेपाल मेडिकल एसोसियनको […]

  • देउवा-पौडेल विवाद मिल्यो, आज विधान मस्यौदा समिति बन्ने

    देउवा-पौडेल विवाद मिल्यो, आज विधान मस्यौदा समिति बन्ने

    बिहिबार, साउन ३, २०७५

    काठमाडौं – नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ । सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ । देउवा र पौडेल गुटबीचको आन्तरिक विवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन । मस्यौदा […]

  • बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

    बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

    बिहिबार, साउन ३, २०७५

    तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । नेपका नियमावली परिमार्जन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाएिको थियो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी […]

  • डा. केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प

    डा. केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प

    बिहिबार, साउन ३, २०७५

    काठमाडाैँ । जुम्लामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले बुधबार आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको हो । संघले केसीको समर्थनमा बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प […]

  • रुकुमको सिस्ने धारापानीमा जीप दुर्घटना, सातजनाको मृत्यु 

    रुकुमको सिस्ने धारापानीमा जीप दुर्घटना, सातजनाको मृत्यु 

    बुधबार, साउन २, २०७५

    रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धारापानीमा आज एक जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।  घटनामा थप तीनजना गम्भीर घाइते छन् । सिस्ने गाउँपालिकाको रुकुमबोटबाट सोही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दिउँसो २ बजेतिर सडकबाट करिब १०० तल खसेको प्रहरीले जानकारी दिएको छ । मृतकहरुको सनाखत हुन सकेको […]

  • भोली देशभरका अस्पताल बन्द गर्ने चिकित्सक संघको घोषणा

    भोली देशभरका अस्पताल बन्द गर्ने चिकित्सक संघको घोषणा

    बुधबार, साउन २, २०७५

    काठमाडाैँ । १९ दिनदेखि जुम्लामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले बुधबार आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको हो । संघले केसीको समर्थनमा बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका […]

  • इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

    इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

    बुधबार, साउन २, २०७५

    काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ । सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजश्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप छ […]