काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालमन्दिरको जग्गा हिनामिना भएको बारे सगरमाथा टेलिभिजनले पटकपटक उजागर गर्दै आएको थियो । जसको प्रभाव मंगलबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएको थियो । सोही जाहेरी अनुसार अदालतले बुधबार २० जनाविरुद्ध पक्राउपुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेमा […]
काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार ‘ब्रेक थ्रु’ भएको सुनकोशी मरिण डाइभर्सन सुरुङको स्थलगत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै जमिन र पानी सबभन्दा ठूलो प्राकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको […]
विराटनगर- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन् ।कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८| ९५० बमोजिम नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनले सर्वोच्चमा रिट हालेका हुन् । कार्कीले नयाँ सरकार गठनको आह्वान बदर गरेर मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गरेका छन् ।मुख्यमन्त्री कार्कीका विरुद्ध एमाले–माओवादीका […]