जोडिनुहोस

प्रतिनिधिसभा निर्वाचन काठमाडौ : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौँ।सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र […]

माघ शुक्ल चतुर्थीः माधवनारायणका वर्तालुद्वारा पनौतीमा पूजा

काठमाडौँ। पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालुले माधवनारायण भगवान्लाई काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक सहर पनौतीमा पु¥याएर विधिपूर्वक पूजाआराधना गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल चतुर्थीका दिन पनौतीमा माधवनारायणको पूजाआराधना गर्ने व्रतविधिअनुसार आज पूजा गरिएको हो । प्रत्येक वर्ष माघशुक्ल तृर्तीयाका दिन माधवनारायण व्रत बसेका वर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे […]

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यालयका इन्जिनियर […]

Map

राजनीति

Narayani

आर्थिक

भिडियोहरू