
काठमाडौं। विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोधेको छ ।
एनपीएलको प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले क्यानलाई स्पष्टीकरण सोधेको हो ।
विज्ञापन बोर्डले क्यानसँग सात दिनभित्र जवाफ मागेको छ ।