
काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घॉसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सडकको पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको हो । घाँसीकुवामा पहिरो खसेर राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो ।
दुईतर्फी खुलाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।