जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • अर्थमन्त्री महतद्वारा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक

अर्थमन्त्री महतद्वारा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा डा.महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका