
काठमाडौं । नेकपा एमालेले मंसिर ७ गतेको ‘जगारण सभा’ काठमाडौँको दरबारमार्गमा गर्ने भएको छ ।
यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले जागरण सभा गर्दैछ ।