
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक असार २७ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति बुधबार टुंगो लगाएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक यसअघि असार २७ गतेदेखी साउन दुई गने सम्म बसेर स्थगित भएको बैठक पुनः बस्नेगरि मिति तोकिएको कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।