जोडिनुहोस
  • होमपेज
  • कास्कीमा भूकम्पको धक्का, स्थानीयमा त्रास

कास्कीमा भूकम्पको धक्का, स्थानीयमा त्रास

काठमाडौँ।कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।

अहिले बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ ।

४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प गएपछि मस्त निद्रामा रहेका स्थानीयबासी आत्तिएर उठेका थिए।

भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका