जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • क्यानका सदस्यसचिव मल्लद्धारा राजीनामा

क्यानका सदस्यसचिव मल्लद्धारा राजीनामा

पोखरा, नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सदस्यसचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

मंगलबार रातिसम्म भएको बैठकमा उनले राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत हुन भने बाँकी छ । बुधबार बिहान राजीनामामाथि छलफल हुने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका