जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • गाउँमा घर छ का म्युजिक भिडियो सार्वजनिक

गाउँमा घर छ का म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ ।

सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन घर्तीमगरको सम्पादन रहेको छ। युवा सगीतका पारखीहरुलाई लक्षित गरी म्युजिक भिडियो निर्माण गरिएको निर्माणकर्ताको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका