जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ४३ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५३ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • चेन्नईलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोडिन्छ : मोदी

चेन्नईलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोडिन्छ : मोदी

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको चेन्नई बन्दरगाहलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोड्ने समुद्री करिडोरको विकास भइरहेको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले भारत ‘विश्वबन्धु’ का रुपमा विश्वका सबै मुलुकको मित्र बन्न चाहेको उल्लेख गरे ।भारतीय समाचार संस्था एएनआईका अनुसार उनले संकटमा परेका संसारका हरेक मुलुकलाई सहयोग गर्न पनि भारत तयार रहेको बताए ।

दुई वर्षअघि उत्तर दक्षिण परिवहन करिडोरमार्फत् रुसमा पहिलो व्यवसायिक सामग्री पठाइएको भन्दै अब चेन्नई–भ्लादिभोस्तोकको पूर्वी करिडोरको विकासमा भारत र रुस प्रतिबद्ध रहेको उनको भनाइ छ । भारतले संसारमा स्थीरता र समृद्धिको सञ्चार प्रवाह गरिरहेको भन्दै प्रधानमन्त्री मोदीले आफ्नो मुलुक सदैव शान्ति, वार्ता र कूटनीतिको पक्षमा रहेको पनि उल्लेख गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91