
काठमाडौं। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा जित निश्चित भएसंगै डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती मेलानियालाई पहिलो महिला भन्दै धन्यवाद दिएका छन् ।
उनले उनको पुस्तकको प्रशंसा गर्दै भने– उनीसँग ‘देशको नम्बर एक बेस्ट सेलर’ छ । ‘उनले राम्रो काम गरिन्,’ उनले भने ‘मानिसहरूलाई मद्दत गर्न धेरै मेहनत गर्छिन ।’
ट्रम्पले आफ्ना अद्भुत बच्चाहरूलाई पनि धन्यवाद दिएका छन् ।