जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ४१ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५0 मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • दाउन्नेमा आज रातभर सडक बन्द हुने

दाउन्नेमा आज रातभर सडक बन्द हुने

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा आज रातभर सडक बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना निकालेर आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाएको हो । हिजो सोमवार दाउन्नेको खुर्सानी खोलामा सडक भासिएको र बिजुलीको प्रसारण लाइन ढलेको थियो । भासिएको सडक मर्मतका लागि रातभर सडक बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

भासिएको सडक मर्मत गरेर आज बिहानदेखि गाडी चलाउन थाले पनि सडकमा थप मर्मतको काम गर्नुपर्ने भएकाले सडक नै बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91