
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक आज सोमबार हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।
क्यानका अनुसार सोमबार बिहान ८ः३० बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।