
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३४ वटा कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कार्यालयमार्फत् विभिन्न २९ वटा निकायहरुले एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सूचनाअनुसार पप्पु कन्स्ट्रक्सनलगायतका विभिन्न निर्माण व्यवसायी आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको छ ।