जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५६ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५७ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • पप्पु कन्स्ट्रक्सनसहित ३४ कम्पनी कालोसूचीमा

पप्पु कन्स्ट्रक्सनसहित ३४ कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३४ वटा कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयमार्फत् विभिन्न २९ वटा निकायहरुले एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सूचनाअनुसार पप्पु कन्स्ट्रक्सनलगायतका विभिन्न निर्माण व्यवसायी आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्