जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन : सामान्य अंकले वृद्धि

प्रि ओपन सेसन : सामान्य अंकले वृद्धि

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि भएको छ ।

आजको सेसनमा नेप्से ०.१८ अंकले बढेर २७००.२३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.२० अंकले बढेको छ । सेसन अवधिमा ३३ स्टकको ३ हजार ४१४ कित्ता शेयर खरिदबिक्री हुँदा २० लाख ८३ हजार २६० रुपैयाँ ३० पैसाबराबरको कारोबार भएको छ । जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका