
काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत भोलि बुधबार बिहान १०ः ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।
त्यस्तै अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
उत्तम साइत कुन देशमा कति बजे ?