जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार साँझ राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले बताएको छ ।

धेरै टिप्पणी गरिएका