जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • विवाह बन्धनमा बाँधिए कलाकार ‘बले’

विवाह बन्धनमा बाँधिए कलाकार ‘बले’

काठमाडौं– कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् ।

स्नेहा पेसाले नर्स हुन् । उनले भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह गरेका हुन् । उनीहरूको मागी विवाह भएको बुझिएको छ ।घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेको बुझिएको छ ।

धेरै टिप्पणी गरिएका