जोडिनुहोस
  • होमपेज
  • सरकारले थाल्यो प्रदूषणबारे विज्ञसँग छलफल

सरकारले थाल्यो प्रदूषणबारे विज्ञसँग छलफल

काठमाडौं– सरकारले काठमाडौं उपत्यकालगायत देशभर बढेको प्रदूषण रोक्ने विषयमा छलफल थालेको छ । कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरोकारवाला र विज्ञहरूसँग छलफल गरिरहेका छन् ।

अहिले शहरी विकास मन्त्रालयमा छलफल चलिरहेको मन्त्रालयले जनाएको छ ।

धेरै टिप्पणी गरिएका