जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको मृत्यु

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको मृत्यु

नयाँ दिल्ली, भारतको झारखण्डस्थित आशिर्वाद टावरमा मंगलबार साँझ भीषण आगलागी भएको छ। उक्त आगलागीमा परी कम्तिमा १४ जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ।

यद्यपि, त्यहाँका सञ्चार माध्यमले फरक फरक तथ्यांक उल्लेख गरेका छन्। अहिलेसम्म ६ वटा शव निकाली सकिएको छ। विवाहको समयमा ग्यास सिलिन्डर बिष्फोट भएर आगलागी भएको हो।

त्यहाँ केही मानिस फसेका हुनसक्ने अनुमान गरिएको छ। त्यहाँ तीनवटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact