जोडिनुहोस

खेलकुद

केपी ओली कपको फाइनल आज

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन १७, २०७९
केपी ओली कपको फाइनल आज

काठमाडौ—केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल आज हुँदै छ। उपाधिका लागि सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो। आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल दशरथ रंगशालामा हुँदैछ।

नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छ। प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options