नोम पेन्ह— कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनसँग कम्बोडियाको राजधानीलाई थाई सीमामा रहेको आर्थिक हबलाई जोड्न उच्च गतिको रेलमार्गको लागि ४ बिलियन डलरको आर्थिक सहयोग लिने भएको छ ।
विश्लेषकका अनुसार कम्बोडियाको चीनसँग बढ्दो निर्भरताले दीर्घकालीन आर्थिक र भूराजनीतिक परिणामहरूको निम्त्याउन बताएका छन् ।
कम्बोडियाको विदेशी ऋण अहिले करिब १० अर्ब डलर पुगेको छ, जसको ४१ प्रतिशत चीनलाई तिरेको छ ।