जोडिनुहोस
  • होमपेज
  • साफ च्याम्पियनसिप फुटबल भारतमा हुने

साफ च्याम्पियनसिप फुटबल भारतमा हुने

१४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप–२०२३ भारतमा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति र ठाउँ तय हुन बाँकी नै छ ।

माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका