अन्तर्राष्ट्रिय
भारतमा आर्थिक वर्ष २०२१/२२ मा ८९१२७ मिलियन अमेरिकी डलर रेमिट्यान्स भित्रियो
0 टिप्पणी
नयाँ दिल्ली— भारतले आर्थिक वर्ष २०२१– मा ८९१२७ अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको जनाएको छ । यो अहिलेसम्मकै धेरै भएको केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीले बताए ।
पंकज चौधरीले राज्यसभामा सोधेको प्रश्नको लिखित जवाफमा यस्तो बताएका हुन् । तर मन्त्रीले रेमिट्यान्सको देशगत तथ्यांक संकलन नभएको बताए ।
यद्यपि, मन्त्रीले भारतमा भित्रिने रेमिट्यान्समा प्रमुख देशहरूको तथ्याङ्क सार्वजनिक गरेको छन् । भारतले अमेरिका, यूएई, बेलायत, सिंगापुर र साउदी अरेबिया धेरै रेमिट्यान्स भित्र्याएको छ ।