जोडिनुहोस
  • होमपेज
  • प्रदेश १ को नाम कोसी राख्न संसद् सचिवालयमा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोसी राख्न संसद् सचिवालयमा प्रस्ताव दर्ता

विराटनगर । प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । ।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका